काठमाडौं-नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज भक्तपुरको सल्लाघारीमा आफ्नो ८ औँ महाधिवेशनको आयोजना गरेको छ। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सो पार्टी ८औँ महाधिवेशनको आयोजना गरेको हो।
पार्टी महाधिवेशनका लागि भक्तपुरको विभिन्न स्थानबाट र्यालीसहित नेता कार्यकर्ता सल्लाघारी चौरमा जम्मा भएका छन् । तस्बिर: नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया