अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्नुहुँदै

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्नुहुँदै


काठमाडौं-केपी शर्मा ओली कोशी प्रदेश सभामा सम्बोधन गर्दै हुनुहुन्छ। केही समय अघि कोशी प्रदेश सभाको बैठक सुरु भएको हो ।

प्रधामन्त्री ओलीले सम्बोधन गर्ने बैठकमा सहभागी नहुने नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले तयारी गरिरहेका थिए। तर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेबीचको छलफलपछि प्रतिपक्षी दल संसद् बैठकमा सहभागी भएका छन् ।