काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सातवटै प्रदेशसभाका सभामुखहर बालुवाटार पुगेका छन्। सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्।
प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटारमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ जनाएको छ।
प्रतिक्रिया