अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)


काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (साइ)हरूलाई वरिष्ठ नायब  निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै वरिष्ठ सईमा बढुवा हुने ७५ जनाको नाम सार्वजनिक गरेको छ। 

बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ। 

हेर्नुहोस् बढुवा भएकाहरूको सूची: