अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ


काठमाडौं-ठगी आरोपमा जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ। यादवलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा यादवलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।

ललितपुर प्रहरीमा यादवविरुद्ध  ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ। उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले बताउनु भयो।