अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामन्त्री पन्तसँग वार्ता गर्न महासंघका अध्यक्ष सुवेदी नेतृत्वको टोली सिंहदरबारमा

शिक्षामन्त्री पन्तसँग वार्ता गर्न महासंघका अध्यक्ष सुवेदी नेतृत्वको टोली सिंहदरबारमा


काठमाडौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ। शिक्षामन्त्री रघुजी पन्तले आज वार्तामा बोलाएपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा वार्ताका लागि सिंहदरबारमा पुगेका छन्।

महासंघका अध्यक्ष सुवेदीको नेतृत्वमा २५ जना वार्तामा सहभागी हुँदै छन्।

सर्वोच्च अदालतले बुधबार तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन निर्देशन दिएको थियो।