अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना हुनुभएको छ।

सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि अध्यक्ष श्रेष्ठ काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको हो।