अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री पौडेलले बाेलाउनुभयो गभर्नर सिफारिस समितिको बैठक

अर्थमन्त्री पौडेलले बाेलाउनुभयो गभर्नर सिफारिस समितिको बैठक


काठमाडौं-उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाउनुभएको छ। समितिको संयोजक समेत रहेको अर्थमन्त्री पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उहाँको सचिवालयले जानकारी दिएको हो। 

गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन्।

समितिले तीन जनाको नाम सिफारिस गर्ने छ।