काठमाडौं-काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।
नगर प्रहरी प्रमुख पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष स्पष्टीकरण बुझाएका हुन्।
अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले ६ जेठमा पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।







प्रतिक्रिया