अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकहरुले दिएको कर्जाले जीडिपीमा सहयोग गरेन: सीईओ ज्ञवाली

बैंकहरुले दिएको कर्जाले जीडिपीमा सहयोग गरेन: सीईओ ज्ञवाली


काठमाडौं-नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले बैङ्कहरूले दिएको कर्जाले जिडिपीमा सहयोग नगरेको बताउनु भएको छ।

सिइओ ज्ञवालीले बैंकिङ्ग समाचारको आयोजनामा भएको तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले यसमा बैंकहरूको मात्रै गल्ती नभएको समेत उल्लेख गर्नुभयो ।