अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी

अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी


काठमाडौँ-  नेकपा एमालेका सांसद पदम गिरीले अर्थतन्त्र लयमा फर्काउने बजेट आएको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा सांसद गिरी यस्तो बताउनु भएको हो।

राजस्व वृद्धिमा महत्त्वाकाङ्क्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताउनुभयो ।