अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच (२०८२ असार १९ गते बिहीबार) भेटवार्ता भएको एक स्रोतले जनाएको हाे।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास भंगालमा मेयर शाह पुग्नुभएको थियो। उहाँहरूबीच करिब ३० मिनेट विभिन्न समसामायिक विषयमा कुराकानी भएको बताइएको छ। तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन।