अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुनसरी अध्यक्षमा पर्शुराम यादव चयन

एमाले सुनसरी अध्यक्षमा पर्शुराम यादव चयन


सुनसरी-नेकपा (एमाले) सुनसरीको अध्यक्षमा पर्शुराम यादव चयन हुनुभएको छ। छैठौं बैठकले यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष निलम खनालको निधनपछि अध्यक्ष पद रिक्त थियो।

Skip This