अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपर स्टोर भत्काइँदै [तस्वीरहरु]

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपर स्टोर भत्काइँदै [तस्वीरहरु]


काठमाडौं-गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए र त्यसपछि आगजनी गरेका थिए। आगलागीका कारण सुपर स्टोरको संरचना ठूलो मात्रामा ध्वस्त भएको थियो । अहिले यो क्षतिग्रस्त संरचनालाई भत्काउने काम सुरु गरिएको छ । भत्काइएको भवनको स्थानमा पुनर्निर्माणको तयारी भइरहेको जनाइएको छ।