काठमाडौँ-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया