काठमाडौं-जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना प्रदर्शनकारी भएको नेपाली सेनाले जानकारी दिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले आन्दोलनमा ७६ जनामध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको बताउनुभएको हाे।
थापाले आन्दोलनका क्रममा कम घातक नियन्त्रण उपाय अपनाएको जानकारी पनि दिए । सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उहाँको भनाइ छ ।








प्रतिक्रिया