अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज  आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गर्नुभएको हो।