अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त स्वास्थ्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त स्वास्थ्यमन्त्री शर्माद्वारा पदभार ग्रहण


काठमाडौँ-नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गर्नुभएको छ। मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो।