अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ-एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा कात्तिक १२ गते बुधवार सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले शेयरधनीहरूका लागि ६५ बोनस शेयर, १४५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आव २०८२/८३ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ।