काठमाडौं-मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो।
मन्त्रिपरिषद् बैठक नियमित हो ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको थियाे। उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो ।







प्रतिक्रिया