अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कोशी र गण्डकीमा आंशिक बदली हुने

आज कोशी र गण्डकीमा आंशिक बदली हुने


काठमाडौं-देशका केही स्थानमा आज बदली हुने भएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।