काठमाडाैँ-मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट दर्ता भएको छ। मधेस प्रदेशका ७४ सांसदले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो।
उक्त रिटका पेसी बुधबार (कात्तिक २६) गतेका लागि तोकिएको छ।


प्रतिक्रिया