अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने आज अन्तिम दिन

मधेसको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने आज अन्तिम दिन


मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आज (मंसिर १९ गते) सकिँदै छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुन्।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आज ९मंसिर १९ गते० सकिँदै छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुन्।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन आइसक्दा पनि दलहरूबीच सहमति जुटिसकेको छैन। यसका लागि मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दल निरन्तर छलफलमा छन्।

मधेसमा एमालेबाहेकका सात दल नयाँ सरकार गठनको गृहकार्यमा जुटेका हुन्। 

प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।