अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने

लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने


काठमाडौं-प्रतिनिधि सभा अन्तर्गतका लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ। लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ।

आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

संसदीय समितिका सभापतिमा आज उम्मेदवारी दर्ता हुँदै छ ।