अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने

रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ।

आज बसेको रास्वपा संसदीय दलको बैठकले कांग्रेसलाई सभापति दिने निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।

कांग्रेसले लेखा समितिको सभापतिको उम्मेदवार मोहन आचार्यलाई बनाउने तयारी गरेको छ।

यसैबीच नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन्।