अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी दलका सांसद र सभामुख अर्यालबीच भेटघाट

विपक्षी दलका सांसद र सभामुख अर्यालबीच भेटघाट


काठमाडौँ-प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबीच भेटघाट भएको छ ।

सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले भेटेका हुन् ।

भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी छन् ।