काठमाडौँ-प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्।
बुधबार अपराह्न ४ः३० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
हिजो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको सरकारले केही महत्वपूर्ण निर्णय लिनसक्ने जनाइएको छ।






प्रतिक्रिया