अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध माइतीघरमा विराेध प्रदर्शन [तस्वीरहरू]

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध माइतीघरमा विराेध प्रदर्शन [तस्वीरहरू]


काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध काठमाडाैंकाे माइतीघरमा प्रदर्शन भएको छ। नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति संसदमै दिएपछि माइतीघरमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन गरेका हुन्। 

आइतबार संसद्‌मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो। 

‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायत नारासहित वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको हो।