अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ


काठमाडौं- वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।

मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए। सिंहलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।