काठमाडौं-विपक्षी दलहरूले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ जेठमा बस्नेगरी स्थगित गरेको घोषणा गरे ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने विपक्षीको माग छ । दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।




प्रतिक्रिया