अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेफ सन्तोष साह पक्राउ

सेफ सन्तोष साह पक्राउ


काठमाडौं- चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई जनकपुरबाट गएराति पक्राउ गरेको हो।

बैकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाले जानकारी दिए। 

Skip This