काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
विपक्षी सांसदहरूको विरोधका कारण बैठकको वातावरण केहीबेर तनावपूर्ण बनेको थियो। विरोध जारी रहेपछि सभामुखले विपक्षी दललाई आफ्नो धारणा राख्न समय दिएका थिए।






प्रतिक्रिया