अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्दै


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न साढे ४ बजे बैठक बस्ने तय गरिएको हो।

सरकारका नियमित निर्णय प्रक्रियाअनुसार बोलाइएको उक्त बैठकका एजेन्डाहरू भने हालसम्म सार्वजनिक गरिएको छैन।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयहरूमा छलफल हुने अनुमान गरिएको छ । तर, आधिकारिक रूपमा कुनै पनि एजेन्डा खुलाइएको छैन।

Skip This