काठमाडौँ-नेकपा (एमाले) ले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेको छ । पार्टी संसदीय मामिला विभागको आयोजनामा केन्द्रीय कार्यालयमा च्यासलमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन् । उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका एमाले सांसदहरूको सहभागी छन् ।








प्रतिक्रिया