अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक


काठमाडौँ-पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। मंगलबार बिहान नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन भरतपुरकाअनुसार पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा ३ वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरीदुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

Skip This