काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतामा मनोनीत भएका छन्।
बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव राखेका थिए।


प्रतिक्रिया