अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन : प्रधानमन्त्री बालेन

नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन : प्रधानमन्त्री बालेन


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ुुनेपालमा विपद्‌का कारण १४ सय बढी ज्यान गुमाएको छन् । यो विपद्लाई नेपाल भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन, उनले भने,तर नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहान्छ, उनले भने ।

उनले हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्‍याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए । हिमालय क्षेत्रमा भूउपग्रहण सूचना, र विज्ञता साझा गर्नुपर्ने उनले बताए ।