अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाह र अस्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता

प्रधानमन्त्री शाह र अस्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ। 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिकालगायतका देशका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।