अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

तनहुँ-राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ। ढाडे कुलपूजा

पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो: प्रदीप ज्ञवाली

काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन मुस्किल परिरहेको बताउनु भएको छ।

हामीले संयम रहन आग्रह गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकियो: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै लडाईंमा परिणत नहोस् भनेर कामना

‘एमालेमा आन्तरिक एकता बलियो बनाउन र भक्तपुरे दहीलाई ब्राण्डिङ गर्न नेताहरूको निर्देशन’

भक्तपुर-नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले मिसन २०८४ सफल पार्नका लागि पार्टीको

मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ: सञ्चारमन्त्री गुरुङ

वीरेन्द्रनगर-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले

अर्काे वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरले बुद्ध जयन्ती मनाउने प्रधानमन्त्री ओलीको घाेषणा

लुम्बिनी-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा

लुम्बिनीमा बुद्ध जयन्ती समारोह सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

बुटवल-बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

काठमाडौं-बुद्धजयन्तीको कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुग्नुभएको छ। २५६९ औं बुद्धजयन्तीको कार्यक्रममा

नेपाल र बंगलादेशका महिला पत्रकारबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

ढाका, बंगलादेश-नेपाल र बंगलादेशका महिला पत्रकारबीच साझा चासो र चुनौतीमा आधारित सञ्जाल निर्माणको आवश्यकता औंल्याउँदै

गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात्  गर्न राष्ट्रपति पौडेलद्वारा आग्रह

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध:  प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको बताउनु भएको

दुई दशकयता दलित समुदायको जनसंख्या निरन्तर वृद्धि

काठमाडौं- नेपालमा तराई दलित भन्दा पहाडी दलितको जनसंख्या झण्डै दोब्बर देखिएको छ । दलितको कुल