अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु, केही बेरमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु, केही बेरमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने


कास्की- गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु भएको छ । कार्यक्रम पोखरामा सुरु भएको हो । अहिले भेलामा मन्त्री, संस्थापन नेकपाका केन्द्रीय सदस्य, नेताहरूले बोल्दै हुनुहुन्छ ।

केही बेरमा भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतले सम्बोधन गर्नु हुनेछ ।

प्रधानमन्त्रीले भेलालाई सम्बोधनबाहेक प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिका छ । साथै, उहाँले पोखरा-१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको शिलान्यास पनि गर्नुहुनुेछ ।