अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमालेको स्थायी कमिटी बैठक

च्यासलमा एमालेको स्थायी कमिटी बैठक


काठमाडौँऔनेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।  पार्टी कार्यालय च्यासलमा केहीसमय अघि बैठक सुरु भएको हो। ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ।