अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३२ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३२ निर्णय


काठमाडौं- सरकारले फागुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बैठकले भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिर्ने निर्णय गरेको छ ।

अध्ययन भ्रमण दलमा सदस्यद्वय युवराज संग्रौला र शम्भुराम सिंखडा समेत हुनुहुन्छ । त्यस्तै, बैठकले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

फागुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय :