अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र विप्लव समूहबीचको पहिलो दिनको वार्ता सकियो

सरकार र विप्लव समूहबीचको पहिलो दिनको वार्ता सकियो


सरकार र विप्लव समूहबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता । तस्बिर सौजन्यः राजन भट्टराई

———-

काठमाडौं–सरकार र विप्लव समूहबीचको पहिलो दिनको वार्ता सकिएको छ ।

बुधबार बिहान भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको वार्ता टोली सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने रहेको वार्ता टोली गठन गरेको थियो ।