अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतको फैसला हामी मान्छौँ : प्रधानमन्त्री ओली

अदालतको फैसला हामी मान्छौँ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा पार्टी एकताका सम्बन्धमा आज सर्वोच्च अदालतले गरेको फैसला आफूले मान्ने बताउनुभएको छ ।

संसद् भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले साविक एमाले व्यूँताउने वा के गर्ने भन्ने बिषयमा अदालतको पूर्णपाठ हेरेपछि भन्न सकिने बताउनुभएको छ ।