अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको कलंकी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँको कलंकी केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं- काठमाडौंको कलंकी आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्काले कुनै पनि क्षति भएको विवरण आएको छैन ।