अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, स्वास्थ्य सुधार

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, स्वास्थ्य सुधार


 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

शरीरमा पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छोरी गंगाले जानकारी दिनुभयो ।