काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा नर्भिक अस्पतालमा शनिबार बिहान निधन भएको छ ।
नेपाली कांग्रेसले स्व. निर्मलाको निधनमा शोक व्यक्त गर्दै परिवारजनामा समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया