अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कार्कीको निधन

कोरोना संक्रमणबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कार्कीको निधन


काठमाडौं- प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शान्तीराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ ।
काठमाडौंको मनमोहन अस्पतालमा विगत १० दिन देखि उपचार गराइरहेका कार्कीको गए राती मृत्यू भएको हो ।
झापा गौरादह नगरपालिका वडा नं ४ घर भएका ३५ बर्षीय कार्की अनलाइन न्यूज पोर्टल जनता टाइम्स डट कमका सम्पादक हुनुहुन्थ्यो ।