अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीलाई मातृशोक

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीलाई मातृशोक


काठमाडौं -राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीलाई मातृशोक परेको छ ।
अधिकारीकी आमा ८२ बर्षीय नर्वदा अधिकारीको आज साँझ आफ्नै निवास दमक ८ मा निधन भएको हो । अधिकारीलाई उच्च रक्तचाप र यूरिनको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वर्गीय अधिकारीको भोली ११ बजे कनकाई आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।