अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो सवा १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा स्वीकृत भएको हो ।

कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेको जनाएका छन् ।

विज्ञप्ति :